आयो प्रताप दास र संगिता रायमाझिको नयाँ गित बाजार मा

नेपाल आईडल को सेकेन्ड रनर अप प्रताप दास र सुमधुर स्वर कि धनि संगिता रायमाझी को नयाँ गित रिलिज भएको छ । जसमा म्युजिक भरेका छन भिम बि.सि ले भने भने एरेन्ज बुद्ध सयमीको रहेको छ। कमिलाको ताति झै भन्ने शिर्ष गित निकै नै रोमान्टिक गित रहेको को । लामो समय देखि संगित श्रेत्रमा आवद्ध संगिता को गित मा साथ दिन नेपाल आईडलका निकै चर्चित गायक प्रताप दास ले दिएका छन । गितमा अभिनय रोजिना ठकुरी ,शिभदास ,मान्दभ , राजु र सोबोध गरेका छन भने सङ्गीता रायमाझी नेचाली गाईज बेन्ड NGB काे सदस्य पनि हुनु हुन्छ

Share on Google Plus

About Sagar Ale magar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment