अर्जुन र सुपृया बिच के छ त ,(पुरा पढ्नुहोस)

काभ्रे कोशिपारी पोखरी चौरी का कृष्ण गौतम का छोरा अर्जुन गौतम उनि सानै देखी गित संगीत भने पछि हुरुकै हुन्थे उनले सानै उमेर मा ,,काभ्रे जिल्ला हाम्रो कोशिपारी गाउ मेरो ,,गित 14 बर्ष को उमेर मा गायका थिए र उनको दोस्रो गित ,नेपाली ठिटो , बजार मा ल्याएका छ्न उनले गित हरु धेरै गाइ सकेका छ्न र बजार मा आउने तयारिमा छ,
उनले आफ्नो सगित सङै उनले 5 ओटा music video pani direction गरिसकेका छ्न  उनि
संगै आहिले उनको साथ मा हुनु हुन्छ
सुपृया श्रेष्ठ                                 
उनि  राउतवेशी 7 नुवाकोट मा जन्मेकी हुन  हाल आहिले काठमाण्डौ बस्दै आयकी छिन उनले 3 ओटा फिल्म गारिसकेकि छिण र अहिले bLACK MEN movie MA BG छिण उणि जति bg भय पनि अर्जुन गौतम ले  भिडिको कि लागी बोलाए पछि नाइ भन्दिनन,,,

लोक सन्चार कर्मी  राजेन्द्र गौतम ,,फेसबुक खबर ,,

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment