मोडेल तथा गायक सम्राट दाहाल के गर्दै छ्न! देखिदैन त आहिले(पुरा पढ्नुहोस)

काभ्रे कोशिपारी पोखरी चौरी (सिमल बोट) आमा तारा दाहाल  र बाबु खडक दाहाल को कोख बाट जन्मेका सम्राट दाहाल आहिले आभिनय र गायन मा बेस्त भयका छ्न उनले बर्बाद भो टेलिफिल्म देखी आभिनय मा लागेका हुन र उनले 5 ओटा गित मा आभिनय गरिसकेका छ्न !अरु काम हरु ले गर्दा बेस्त भय्को बताउछ्न उनि आफ्नो करियर गायन र अभिनयमा बनाउने बतायका छ्न !उनको गित रेकर्ड भैसकेको छ केहि दिन मा बजार मा ल्याउनी बातायका छ्न!

सन्चार कर्मी ,राजेन्द्र गौतम,,

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

1 comments: