तिर्थ तामाङले कर्ण तामाङलाई कस्ले देख्छ तिम्रो नौउमा भने पछि के भो हेर्नुस् (भिडियो सहित)


सङ्गीत क्षेत्रमा अहिले उदाउँदो गायक गायिकाहरु प्रस्सत मात्रामा भेटिन्छन ती मध्य आफ्नो देश बाहिरबाट गीत सङ्गीतलाइ प्राथमिक दिने युगल गायक गायिका हुन तिर्थ तामाङ र कर्ण तामाङ हाल मलेसियामा कर्यरत हुनु हुन्छ भखरै मात्र आधुनिक गीत "कस्ले देख्छ" लिएर बजारमा आउनु भएको हो साे गीतको शब्द प्रेमराज वाईबाले लेख्नु भएको हो भने सङ्गीत लक्षु प्रकाश् मल्लले भर्नु भएको छ भने एल्बम सुन घलान तामाङको रहेको हो भने बजार ब्याबस्थापन धिताल फिल्मस, प्रा. लि.ले गरेको हो

सञ्चार कर्मी  राजेन्द्र गौतम 

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment