नेपाली सङ्गीत क्षेत्रमा नयाँ सर्जकहरुको प्रवेशसङै नयाँ सैलिका गीतहरु आउने क्रम जारी छ उहि भिडमा उदयपुर घर भै हाल कतारमा कर्यरत खिल राज पाख्रीन पनि एक हुन भखर मात्रै "कति राम्रो तेउ फुल" नामक गीत बजारमा लिएर आएका छन सो गीतमा शब्द प्रवेश राईकाे रहेकाे छ भने सङ्गीत निराज थापाले भरेका हुन भिडियोमा "नेचाली गाईज डान्स क्रोवको" रहेको जिना मगरले भिडियोमा साथ दिनु भएको छ कोरियोग्राफ कुन्दन छेत्रीले गर्नु भएको हो। खिल राज नेचाली गाईज बेन्डकाे सदस्य पनि हुनुहुन्छ। यो गीतमा अहिलेका युवा पुस्तालाई समेटिएकोले गीतलाई दर्सकले मन पराउनेमा गीतकार प्रवेश ढुक्क छु भन्नू हुन्छ।।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment