को हुन त राजु गौतम ।कसरी साङित छेत्र मा लागे (पुरा पढ्नुहोस)

काभ्रे कोशिपारी चौरिदेउराली गाउपालिका 5 पात्लेखेत मा  मैयाँ देबि गौतम र लिलानथ गौतम का कान्छा छोरा अहिले Sangeet छेत्र मा लागे को छन  उन ले
अहिले बजार मा दुई वटा गित निकाले का छन ।
नरोउ आमा र नरोउ दिदी भाइ सम्झी ।।।।
राजु गौतम नरोउ आमा भन्ने गित मा स्वयम् राजु गौतम ले आफ्नै आमा लाई राखेर अबिनय गर्नु भयो ।।।।
राजु गौतम को अझै धेरै हिट हिट गित आउदै छ भन्नू हुन्छ    अब त्यो गित कस्तो छ बजार मा आयसी थाहा होला ।।

Share on Google Plus

About Gautam Entertainment Nepal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment