नवीनको शब्द केदार मल्लको संगीत र सागर थापाको स्वरमा धुजा धुजाको भिडियो सार्बजनिक

गायक सागर थापाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । धुजा धुजा भयो मुटु बोलको उक्त गीतमा नबिन पन्तको शब्द केदार मल्लको संगीत र सन्जय हमाल्को एरेन्ज रहेको छ । भिडियोलाई अर्जुन गौतमले निर्देशन गरेका हुन भने राम कृष्ण चौलागाईको छँयाकन  रहेको छ । भिडियोमा सुकृया श्रेष्ठ र गोपी तोलामीको अभिनय रहेको छ । 

भिडियो लिन्क
https://youtu.be/ULptjgZuMD8

Share on Google Plus

About Sagar Ale magar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment