गीतकार बिनिता गौतमको किन बग्यो त आशूको भेल ? भिडियो सहित

र नेपाली सांगीतक क्षेत्रमा नयाँ नयाँ  प्रतिभाहरुको आगमन भै रहेको बेला गीतकार बिनिता गौतम पनि आफ्नो पहिलो कोसेली स्वरु झूल्के घाम लिएर दर्शक माझ आएअकी छिन । पुर्णकला बि.सि. र डुक बहादुर परियारको आवाज रहेको गीतको भिडियो पिके इन्टर्तेन्मेन्ट प्रा.लीले तयार पारेको हो ।
निर्देशक नवीन पन्तको निर्देशन म तयार भएअको भिडियोलाई केशब अधिकारीले खिचेका हुन भने मनिस कार्कीको सम्पादन रहेको छ ।
भिडियो मा गणेश परियार,दिना दहाल र प्रेम पौडेल सङ्गै बिनिताको पनि अभिनय रहेको छ ।
भिडियो हेर्न तल लिन्क किल्क गर्नु होला ।
https://youtu.be/IsUtziut_0A

Share on Google Plus

About Sagar Ale magar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment