अर्जुनको बिश्वाश कसरी तोडिन त रस्मि श्रेष्ठले ? भिडियो सहित

अर्जुन थापा अभिनित कसैको बिश्वास सार्वजनिक
अहिलेका ब्यस्थ अनि चर्चित यूवा गायक बादल थापाको आवाजमा सजिएको कसैको बिश्वास बोलको गित हालै मात्र सार्वजनिक भएको छ । गितको शब्द ब्यस्थ क्यमेरा म्यान रामकृष्ण चौलागाईले रचना गरेका हुन् भने उक्त गितको भिडियोलाई अर्जुन थापा ले निर्देशन गरेका हुन् ।
काठमाण्डौ, काभ्रे, सिन्धुलपाल्चोक लगाएतका ठाँउहरुमा छायाकंन गरिएको गितको भिडियोलाई रामकृष्ण चौलागाईले छायाकंन गरेका हुन् भने कलाकारहरुको श्रृगांर मुना राईले गरेकि हुन् । भिडियोमा अहिलेका ब्यस्थ मोडल तथा निर्देशक अर्जुन थापाको साथमा रस्मि श्रेष्ठ र अर्जुन लामाको अभिनय रहेको छ । अबि क्रियशनको निर्माणमा भिडियो तयार गरिएको हो ।
https://youtu.be/BCfpaHVOjNA

Share on Google Plus

About Sagar Ale magar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment