यिनै हुन चार महिनाको गर्भवती बिपना ढकाल ( चौलागाई ) बुहारीको हत्या गर्ने हत्यारा ससुरा पद्दम प्रसाद चौलागाईं

काभ्रे कोशिपारी चौरी देउरालि गाउँ पालिका ५ मा ससुरा र घर परीवारको मिलेमतो मा ४ महिने गर्भवती बुहारीको हत्या गरेका छन । यहि १७ गतेका दिन बुहारी बिपना ढकाल ( चौलागाईं ) लाई उनका ससुरा पद्दम प्रसाद चौलागाई र घरपरिवार मिलेर हत्या गरि जगलमा लगेर फालेको अवास्थामा भेटिएको छ । बुहारीलाई बच्चा फाल्न बारम्मार दबाब दिदै आएको र बुहारीले नमान्दा घर परिवारको मिलेमतोमा हत्या गरेको खुलासा भएको छ । घटनाको पुर्ण जानकारी आउन भने बाकी नै छ ।

Share on Google Plus

About Sagar Ale magar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment