बलिउड फिल्मका निर्माताले बनाउने भए नेपाली फिल्म बाकस नवीन पन्तले गर्ने भए निर्देशन

बलिउड फिल्म नगरीमा काम गरि सकेका निर्माता तारा चन्द ,भियान सिह, र लक्ष्मी चन्द ले अब नेपाली फिल्म बनाउने भएका छन । नेपालको गाउले जिवनको सेरोफेरोमा रहेर बन्न लागेको चलचित्रको नाम बाकस रहने भएको छ । करिब दुई करोडको लगानिमा बन्न लागेको चलचित्रको नेपाल, भारत, मेलेसिया र सिगापुरमा छायांकन रहने छ । नयाँ तथा पुराना कलाकारहरुको अभिनय रहने चलचित्रमा कलाकारहरु छनोट कार्य भै रहेको छ । पि.के. इन्टरटेनमेन्ट प्रा.लि र मिलनजित फिल्मसको ब्यानरमा चलचित्रको  निर्देशन नवीन पन्तले गर्दै छन


Share on Google Plus

About Sagar Ale magar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment